यी जोइ-पोइको फेसबुकमा प्रोफाइल ब्लक गर्न सकिन्न,को हुन् ती?



फेसबुकमा हामीले नचाहेका व्यक्तिको प्रोफाइल जुनसुकै बेला ब्लक गर्न सक्छौं । तर, दुई वटा प्रोफाइल यस्ता छन्, जसलाई ब्लक गर्न सकिन्न। फेसबुकले दुईवटा प्रोफाइललाई ब्लक गर्न नमिल्ने व्यवस्था गरेको छ। ब्लक गर्न नमिल्ने दुई वटा प्रोफाइल फेसबुकका संस्थापक मार्क जुकरबर्ग र उनकी श्रीमती प्रिस्किला चानको हो।

फेसबुकले यी दुवैको प्रोफाइल ब्लक नहुने व्यवस्था गर्नुको कारण पनि छ। उनीहरुको प्रोफाइल धेरै पल्ट ब्लक भएपछि फेसबुकले यस्तो निर्णय गरेको हो।

सामान्यतया हाम्रो पोस्टमा आउने अनुरोधलाई मन नलागेको खण्डमा हामी तत्कालै ब्लक गर्न सक्छौं। तर, जुकरबर्ग र प्रिस्किलाको प्रोफाइललाई हामीले ब्लक गर्न खोज्यौं भने सन्देश आउने गर्छ, ‘ब्लक इरर’। यसको अर्थ हो, उनीहरुलाई ब्लक गर्न सकिन्न।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंक र कृषि बजार व्यवस्थापन समितिबीच सम्झौता

      प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका वडा नं.–९ शान्ति बन

प्रभु बैंक र गोरखा गार्डन होटलबीच विशेष छुट सम्झौता

      प्रभु बैंक लिमिटेड र गोरखा नगरपालिका वडा नं.–६ अर्घले स्थित

सोनिया र राहुल गान्धीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

    भारतको प्रमुख विपक्षी दलका नेता राहुल गान्धी र सोनिया गान्धीविरुद्ध सम्पत्ति

अमेरिका विश्वबाट एक्लिने ट्रम्पलाई सीको चेतावनी

    चीनिया राष्ट्रपति सी जीन पिङले अमेरिकाप्रति लक्षित गर्दै भन्सार दस्तूर बढाउने