विविध

फागुन १६ भित्रै एमसीसी अनुमोदन सरकारलाई दवाब

    अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) मुख्यालयले फागुन १६ गते (फेब्रुअरी २८) भित्र नै एमसीसी कम्प्याक्ट अनुमोदन हुनुपर्ने बटमलाइन दिएको छ । एमसीसीले संझौता संसोधन कुनै पनि हालतमा नहुने र सो मिति नै अन्तिम हुने अडानसमेत राखेको छ