यस्तो रैछ सेनाका मेजरको ब्राउन सुगरसँगको सम्बन्ध
ब्राउन सुगरसहित पक्राउ परेका सेनाका मेजर धिरेन्दजंग्र शाह आफू ब्राउन सुगरकोप्रयोगकर्ता रहेको बताएका छन् । उनले आफूले पहिलेदृखि नै त्यसको कुलतमा लागेको बताएका हुन । नेपालगञ्ज(बाँके राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको श्री मेयर गणका मेजर धिरेन्द्रजंग शाहीले ठूलो मात्रामा ब्राउनसुगर खरिद