विविध

श्रमिकलाई समझदारी अनुसारको सुविधा नदिने कम्पनीलाई सरकारले डण्दित गर्नुपर्छ : चौलागाईं

नेपाल कम्युनिष्ट पार्टीका नेता तथा प्रदेशसभा सदस्य पशुपति चौलागाईंले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सम्बन्धित वैदेशिक रोजगार कम्पनीसँग समझदारी भएअनुसार काम र ज्याला उपलब्ध गराउनुपर्ने बताउनुभएको छ । अखिल नेपाल वैदेशिक रोजगार पीडित तथा परामर्श संघद्वारा यहाँ सोमबार आयोजित कार्यक्रममा उहाँले