विविध

सूचना टाँसेर संसद साउन ११ गतेसम्मका लागि स्थगित

बिहीबारको संसद बैठक सूचना टाँस गरेर स्थगित भएको छ। सभामुख कृष्णबहादुर महराले संसद आज १ बजेका लागि डाकिएको बैठक विशेष कारणवश भन्दै साउन ११ गतेसम्मका लागि स्थगित गरेका हुन्। नेपाली कांग्रेसले संसद अवरोध गर्ने आफ्नो निर्णयबाट पछाडि नहट्ने जनाएपछि महराले