विविध

चिकित्सक संघले वैकल्पिक ओपीडी चलाएर देशभर अनसन बस्नू भन्दै यसरी जारी ग¥यो उर्दी

डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकार गम्भीर नभएको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ । संघले आफ्ना सम्पूर्ण शाखा र देशभरका स्वास्थ्य संस्थाहरुलाई चार बुँदे उर्दी पनि जारी गरेको छ । चिकित्सक संघले आवासीय चिकित्सकहरुले सञ्चालन गरेको