विविध

श्रीमान नभएको मौकामा आठ महिनाकी गर्भवतीमाथि सामुहिक बलात्कार

      श्रीमान नभएको मौका छोपेर कपिलवस्तुकी एक आठ महिनाकी गर्भवतीमाथि सामुहिक बलात्कार गरिएको छ । कपिलवस्तुको विजयनगर गाउँपालिका–७ परसौया वस्ने ३८ वर्षीया ८ महिने गर्भवती महिलालाई बलात्कार गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेका छ । भदौ १२