विविध

दशैंमा १४ स्थानमा यात्रु सहायता कक्ष, घर जानेले पाउने छन् यस्ता सुविधा

    दशैं नजिकिएपछि विभिन्न पेसा व्यवसायका कारण काठमाडौंमा रहेकाहरुलाई घर फर्किने हुटहुटी बढ्न थालेको छ । घर फर्किनका लागि साथीभाइसँग सल्लाह गर्न जुटिसकेका राजधानी बाहिरकाहरु दशैंको गाडी बुकिङ्गको पर्खाइमा छन् । यता दशैं नजिकिएसँग नाडा अटोमावाईल्स डिलर एशोसिएसन (नाडा)