विविध

सुतिरहेकी महिलामाथि सामुहिक बलात्कार, बालिका बलात्कृत

  सोलुखुम्बुको सोताङ गाउँपालिका– २ माझखर्कमा ५० वर्षीया अपाङ्गता भएकी महिलाई तीन जनाले सामुहिक बलात्कार गरेका छन् । कान नसुन्ने र बोल्न नसक्ने महिलालाई तीन जनाले बलात्कार गरेको जाहेरी प्रहरीमा परेको छ । १ असोज राति घरमा सुतेकी ती महिलालाई