विविध

एउटै परिवारका १२ जनाको मिर्गौला रोगले यसरी लियो ज्यान

  रूपन्देहीको सैनामैना नगरपालिकाको वडा नम्बर ३ मा दरखसी भन्ने टोल छ ।   ५ नम्बर प्रदेशको अस्थायी राजधानी बुटवलबाट १४ किलोमिटर दूरी पार गरेपछि सैनामैना पुगिन्छ । त्यहाँ उपाध्याय परिवारको बसोबास छ ।   सैनामैनाको मुर्गियाँचोकबाट  दक्षिणतर्फ डेढ किलोमिटर