विविध

सार्क प्रभावकारी र नतिजामुलक हुनुपर्छ : परराष्ट्रमन्त्री ज्ञवाली

  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज संयुक्त राष्ट्र संघको महासभा बाहिर दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क ) मन्त्रिपरिषद्स्तरमा एक अनौपचारिक दिवाभोजको आयोजना गरेका छन् । उक्त भोजमा सार्क सदस्य मुलुकका विदेशमन्त्रीहरूको सहभागिता रहेको संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी नियोगले