विविध

१५ वर्षसम्म घर नफर्केका लालबहादुरको अन्त्येष्टि

    १५ वर्षअघि अपहरणमा परेका लालबहादुर डाँगीको अवस्था अहिलेसम्म अज्ञात छ । तत्कालीन नेकपा माओवादी लडाकुको अपहरणमा परेका डाँगी शान्ति प्रक्रियापछि पनि घर फर्किएका छैनन । परिवारले उनी आउने बाटो कुर्न भने छाडेनन् । तर, १५ वर्ष पुग्दा पनि