विविध

निर्मला हत्या प्रकरण : प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै पूर्वमन्त्रीको धर्ना

    बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या घटनाको छानविन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कांग्रेस नेता तथा पूर्वमन्त्री रमेश लेखक धर्ना बसेका छन् ।   पूर्वमन्त्री रमेश लेखक गृह जिल्ला कञ्चनपुर पुगेर निर्मला पन्तको न्यायका