विविध

कांग्रेस बैठकमा किन लेखे पौडेल- सिटौलासहित चार नेताको ‘नोट अफ डिसेन्ट ?

    नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) विवादको असर माउ पार्टीमा समेत देखिएको छ । नेविसंघ विवादसँगै कांग्रेस नेताहरुको विचार समेत विभाजित मात्र भएको छैन् एक–अर्कामा चर्काचर्कीको अवस्था समेत सिर्जना गरेको छ । नेविसंघको ३२ वर्षे उमेर