विविध

निर्मला हत्या प्रकरण : एआईजी बस्न्यातको टोली कञ्चनपुरमा, २६ प्रहरीमाथि सुक्ष्म छानबिन

कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको बलात्कार पछि हत्याकाण्डमा प्रहरी लापरबाहीबारे छानबिन गर्न प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यात नेतृत्वको छानबिन टोली महेन्द्रनगर पुगेर अनुसन्धान सुरु गरेको छ । शुक्रबार अतिरिक्त महानिरीक्षक धिरु बस्न्यात नेतृत्वको छानबिन टोली महेन्द्रनगर आइपुगेको हो । उनको