विविध

भरुवा बन्दुक र गाँजासहित ५ जना पक्राउ

  प्रहरीले मकवानपुरको राक्सिराङ गाउँपालिका–७ बाट अवैध भरुवा बन्दुक र गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । दीपसन भन्ने २० वर्षीय सर्गलाल प्रजाको घरबाट एक थान भरुवा बन्दु र ७८ केजी गाँजा बरामद गरिएको हो।   यस्तै, उनको घरबाट प्रहरीले