जंगलमा एक युवत्तीको शव फेला परेको छ । महोत्तरीमा एक युवतीको हत्या गरेर फालेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । महोत्तरीको सोनमा गाउँपालिका २ सिंहासनी जाने बाटोको पूर्वपट्टि खेतमा लगाइएको रहरको झाडीमा शुक्रबार दिउँसो युवतीको शव फेला
सुदूरपश्चिमका सबै भारतीय नाका तीन दिन बन्द हुने भएकाे छ । भारतमा चैत २८ लोकसभा निर्वाचन हुँदैछ । निर्वाचनको