विचार

सरकार गठनमा रुमलिएको गठबन्धन

      अनिता श्रेष्ठ   नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री देउवाले सत्ता स्वार्थका कारण माओवादी केन्द्रलगायतका दलहरूसँग सम्बन्ध बढाएपछि नेकांका धेरै नेता तथा कार्यकर्ताहरूको एमालेप्रति सहानुभूति र आकर्षण बढेको देखिएको छ । समानुपातिकतर्फ एमालेले पाएको मतले पनि यसको पुष्टि गरेको