विचार

राज्यले दुर्गम क्षेत्रको उडान नियमित गर्न अल्पकालीन र दीर्घकालीन योजना ल्याउनुपर्छ

    नेपालको ठूलो भू–भाग पहाडी र हिमाली भेगमा पर्छ । सडक यातायात पुर्‍याउन कठिन हुने र यातायातका अन्य माध्यम नहुने हुँदा यी भेगका जनताको जीवन निकै कष्टकर बन्ने गरेको छ । त्यसकारण दुर्गम भेगका लागि हवाईजहाज यातायातको साधन मात्रै