विचार

मुगुमा एकै परिवारका चार जनाको हत्या

  मुगुमा एकै परिवारका चार जनाको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले हत्या आरोपमा दुई जनालाई प्रकाउ गरेका हो । उक्त घटना घटेको १३ दिनपछि हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको