प्रधानमन्त्रीलाई कालो झन्डा देखाउन खोज्ने ३ जना पक्राउ



हाम्रो इकोनोमि

 

 

 प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला आएको बेला कालो झन्डा देखाउन खोज्ने ३ जना पक्राउ परेका छन् ।गृहजिल्ला झापा आएका प्रधानमन्त्रीलाई कालो झन्डा देखाउने पहिचान पक्षधर नेता कार्याकर्ताहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली आज र भोलि गृह जिल्लामा बस्दैछन् । प्रधानमन्त्रीलाई लक्षित गरि पहिचान पक्षधरले विरोधका कार्यक्रम तय गरेका छन् । दमकमा कालो झन्डा देखाउन खोज्ने केदार धिमाल, मात्रिका धिमाल र याम लोरिङ्देन लिम्बूलाई पक्राउ गरिएको छ । प्रदेशको नाम कोशी राखेको भन्दै पहिचान पक्षधरहरुले विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...