विचार

क्यान्सर पुरुषभन्दा महिलामा बढी

  चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आउने नयाँ बिरामीहरुमध्ये २० प्रतिशतलाई क्यान्सर पुष्टि हुने गरेको पाइएको छ  । क्यान्सर सतर्कता दिवसका अवसरमा अस्पतालले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२२ मा उपचारका लागि आएका ३२ हजार ३१४