विचार

शिक्षा ऐन, निजी शिक्षालय र सृजित आतंक

रामहरि सिलवाल केन्द्रिय सदस्य नेपाल पत्रकार महासंघ लामो प्रतिक्षा पछि शिक्षा ऐन आय पनि शिक्षा नियमावलि अझै आधिकारिक रुपमा आउन सकेको छैन । शिक्षा मन्त्रि धनीराम पौडेलले जादाजादै शिक्षा नियमावलि ल्याएको घोषणा गरे पनि त्यो झुटो सावित बन्न पुगेको छ