विचार

ब्याजदर बढ्दै गएपछि उद्योगी व्यवसायीलाई समस्या, ब्याजदर नघटेमा धेरै उद्योग टाट पल्टने

बैंकहरुले ब्याजदर बढाउँदै लगेपछि उद्योगी व्यवसायी प्रभावित बनेका छन् । शुरुमा बैंकले ऋणीसँग सम्झौता गर्दा भएको ब्याजलाई क्रमशः बढाउँदै लगेपछि उद्योगी व्यवसायी मर्कामा परेका हुन् । ब्याज वृद्धिको प्रभाव मुख्य रुपमा उत्पादन क्षेत्रमा परेको उद्योगीहरु बताउँछन् । उद्योग संघ चितवनका