विचार

अर्थशास्त्र नपढेका अर्थमन्त्री

गएको मार्च महिनामा दक्षिण अफ्रिकाका राष्ट्रपति जेकव जुमाले लोकप्रिय अर्थमन्त्री प्रविन गोर्द््धनलाई आफ्नो सत्तापलट गर्न लागेको आशंकामा बर्खास्त गरे। उनको बर्खास्तगी अन्तर्रा््िष्ट्रय समाचार बन्यो। एकै दिनमा दक्षिण अफ्रिकी मुद्रा र्यान्ड चार प्रतिशतले अवमूल्यन भयो। दक्षिण अफ्रिकी अर्थतन्त्रप्रति मुलुकभित्र र बाहिरका