विचार

दशैै, इतिहास र बुझाई – वामदेव गौतम

  नेपालमा दसैंलाई अन्नको पर्व, मातृशक्तिको सम्मान, उत्पादन र सुरक्षाका साधनहरूको व्यवस्थापन तथा रामायणका मुख्य पात्र श्रीरामको विजय गाथासँग सम्बन्धित बनाएर हरेक वर्ष आश्विन शुक्ल पक्ष दशमी तिथिमा धुमधामसँग मनाइन्छ । नेपालका राजाहरूले हिन्दूधर्मलाई राजधर्म बनाएका र तदनुरूप दसैंंलाई हिन्दू