२९ असोज ०७२ बिहान ७:३० पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा निगम सञ्चालक समितिका अध्यक्ष दिनेश थपलियाको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठक : वाइडबडी र न्यारोबडी विमान खरिद गर्न अध्ययन गराई विभिन्न विकल्पसहित तीन महिनाभित्र प्रतिवेदन पेस गर्न
झण्डै तीन वर्ष अघि त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा टर्किस एयरको विमान धावनमार्गमा चिप्लियो । तर, दुर्घटनाबाट जोगियो ।