राजनीति

ओली धनगढी गएनन् थापाले राजिनामा गर्लान त ?

  के गर्छस मंगले आफ्नै ढंगले भन्ने उखान सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले भोग्नु परेको छ । प्रसंग प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली धनगढी जाने विषयको हो । ओली धनगढी जाँदा प्रदेश अध्यक्ष थापाकै उपलव्धी हुने थियो उनले नै