अन्तर्राष्ट्रिय न्यायालय जाँदै गंगामाया, काठमाडौं जिप्रकाबाट लिइन् राहदानी
जनयुद्धको समयमा मारिएका छोराको हत्यारालाई कार्वाहीको माग गर्दै लामो समयदेखि अनसन बस्दै आएकी गोरखा फुजेलकी गंगामाया अधिकारी अब न्याय खोज्न अन्तर्राष्ट्रिय न्यायालय जाने भएकी छिन् । न्यायका लागि अन्तर्राष्ट्रिय समुदायसम्म पुग्न भन्दै गंगामाया अधिकारीले राहदानी समेत बनाएकी छन्