राजनीति

परराष्ट्रमन्त्री ज्ञवाली कति सफल कति असफल ?

  तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको एक वर्ष पुगेको छ। गत वर्ष फागुन ३ गते गठन भएको सरकार १ महिनापछि चैत १२ गते पुनः गठन भएको थियो। ओली नेतृत्वको सरकारमा प्रदीप ज्ञवालीले परराष्ट्रमन्त्रीको