राजनीति

नेता गगन थापाको हेर्नाेस दर्जन घटना, बाख्रा र मासु पसल काण्डदेखि अर्बौको घुस काण्डसम्म

  राम्रो वाक कलाका कारण नेपाली कांग्रेसका युुवा नेता तथा सांसद गगन थापा चर्चित र लोकप्रिय हुनुहुन्छ । तर, छोटो समयमै नेपाली कांग्रेसभित्र आफ्नो प्रभाव र पहुँच जमाउन सफल थापासँग अनेक भ्रष्टाचार र अनियमितताका काण्डहरुसँग जोडिएका छन् ।   विद्यार्थी