राजनीति

संसदीय समितिले मन्त्री बीना मगरलाई ५ महिनाको समय दिँदै भन्यो-‘दोषीमाथि कारबाही गर’, नत्र…

  सरकारले मेलम्ची खानेपानी आयोजना निर्माणमा अझै इटालियन ठेकेदार सिएमसीलाई फर्काउने योजनामा लागेपछि  अर्थ समितिले चालू आर्थिक वर्षभित्रै काम सम्पन्न गर्न निर्देशन दिएको छ ।   काम अन्तिम चरणमा पुग्दा सीएमसीसँगको ठेक्का रद्द भएपछि पनि फेरि फर्काउन पहल भइरहेको बेला