उपप्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेलले देशको शान्ति सुरक्षा, अमनचयनलाई कुनै कमि हुन नदिने बताउँदै देशमा अराजक गतिविधि भए सरकार चुप लागेर नबस्ने चेतावनी दिनुभएको छ । काठमाडौँमा आयोजित राष्ट्रिय सुरक्षा परिषद्को १८ औं वार्षिकोत्सवका कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले
‘जत्ति हतार नै भए पनि जाने बेला जानकारी गराएर जानुहुन्थ्यो । मैले त्यही दिन शुभयात्रा भन्न पाइन ।