राजनीति

मातृका यादव ६ महिनादेखि निदाउन सकेनन्, यस्तो छ कारण

  सत्तारुण नेकपाका दुई अध्यक्षका बीचमा देखिएको मनमुटावले सरकारको अस्तित्वमाथि प्रश्न उठ्न थालेको छ। सरकारको भविष्य माथि समेत प्रश्न गर्न थालिएको छ।  प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्डबीच मनमुटाव बढ्दै जाँदा सरकारको बारेमा पनि अनेक अड्कलवाजीहरु पनि