राजनीति

काम गर्ने मन्त्रीहरुमा बादल ४ नम्बरमा, वर्षमान, बिना र गिरिराजमणि फेल

  सरकारको प्रधानमन्त्री कार्यालयको एप्स सफ्टवेयरमार्फत लिएको परीक्षामा प्रधानमन्त्रीसहित १२ जना मन्त्री फेल भएका छन् । बिगत ६ महिनाको कार्यावधिलाई लिएर गरिएको २१ मन्त्रालयको परीक्षामा ९ मन्त्री मात्रै पास भएका छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, यो परीक्षामा परराष्ट्रमन्त्री प्रदीपकुमार