राजनीति

प्रदेश ३ को स्थायी राजधानी बहस : काभ्रे कि हेटौँडा ?

  प्रदेश ३ को सरकार गठन भएको एक वर्ष पूरा भसक्यो । तर अहिलेसम्म स्थायी ठेगाना र नाम पाउन सकेको छैन् । अहिले हिउँदे अधिवेशन चलिरहेको छ । अधिवेशनमा प्रदेशको स्थायी केन्द्र कहाँ राख्ने भन्ने विषयले प्रवेश पाएको छ ।