नेकपा एकताः पोलिटब्यूरो टुंगियो, जनवर्गिय संगठनमा मारामार (पोलिटब्यूरोमा को कता ? )
लामो समयको रस्साकस्सीपछि जिल्ला नेतृत्व टुंग्याएको नेकपामा फेरी जनवर्गिय संगठन गाँठो परेको छ । वरिष्ठ नेता माधव नेपाल अमेरिका जानुभन्दा अघि पोलिटब्यूरो सदस्यको टुंगो लागिसकेको छ । तरपनि जनवर्गिय संगठनको एकता टुंगिन सकेको छैन । १४७ पोलिटब्यूरोमा पूर्वमाओवादीबाट