राजनीति

संसदीय व्यवस्था र निर्वाचन प्रणाली फेरौं : झलनाथ खनाल

  नेकपाका वरिष्ठ नेता झलनाथ खनालले संसदीय व्यवस्था र निर्वाचन प्रणाली फेर्नु पर्ने बताएका छन् । इलाममा मंगलबार नेकपाको जिल्ला कमिटी र स्थानीय तहका अध्यक्ष र सचिवलाई शपथ खुवाउने कार्यक्रममा उनले दुईतिहाइको सरकार भएकै बेला संसदीय व्यवस्था र निर्वाचन प्रणाली