प्रदेशलाई ५५ अर्ब, स्थानीय तहलाई ८९ अर्ब अनुदान
आउँदो आर्थिक वर्षमा संघीय सरकारबाट प्रदेशले ५५ अर्ब ३० करोड अनुदान पाउने भएका छन् । यस्तै, स्थानीय तहलाई ८९ अर्ब अनुदान प्रदान गरिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संसदमा आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै