राजनीति

जनप्रतिनिधिको सेटिङ्ले संकरापुर र कागेश्वरी मनहरा नगरपालीकामा टेण्डर भएन

  संकरापुर र कागेश्वरी मनहरा नगरपालीकाले आर्थिक बर्ष २०७६, ७७ को लागी जिबिसको निकासी कर बिलको टेण्डर आह्वान नै गरेको छैन । सामान्यतया असारको पहिलो साता खोल्नुपर्ने टेण्डर किन अहिले सम्म खोलिएन भन्ने जनगुनासो स्थानिय तहमा छ । २०७५, ७६