राजनीति

सांसद गजेन्द्र महतले भने कुलमान र वर्षमान श्री ३ महाराज हुन ?

  सांसद गजेन्द्रबहादुर महतले ऊर्जामन्त्री वर्षमान पुन र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध सदनमा असन्तुष्टि व्यक्त गरेका छन् । जुम्लाको समस्या समाधान गर्न भेट्न खोज्दा पनि बेवास्ता गरेकामा उनले दुवैलाई ‘श्री ३ महाराज’को संज्ञा दिएका छन् । उनका अनुसार