राजनीति

कठघरामा मन्त्री विष्ट : कतिपय नेता साथीहरू बाह्रै महिना खुराफातमा लाग्छन्

  अभियोग १ : प्रचारको भोको हुनुहुन्छ, वेलावेला मिडियाबाजी गर्नुहुन्छ । अघिल्लोपटक ऊर्जामन्त्री हुँदा क्यामेराम्यान पछिपछि लगाएर आफै बिजुलीको लाइन काट्न हिँड्नुभयो । विद्युत् प्राधिकरणका सामान्य कर्मचारीले गर्न सक्ने काम मिडियामा चर्चा बटुल्न आफै  अग्रसरता लिनुभयो । मन्त्रीको छोटो कार्यकाल सस्ता चर्चा बटुल्नमै बित्यो । यो