राजनीति

कसरी पक्राउ परे गृहमन्त्री साइला भाइ

  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले अनुसन्धान अघि बढाउन बाटो खुला गरिदिएपछि साइला भाइ नरेश थापा पक्राउ परेको खुलेको छ ।प्रहरी उच्च स्रोतका अनुसार जेलमा रहेका गुण्डा नाइके समीरमान सिंह बस्न्यात समूहका सदस्य र नरेश थापाबीच नियमित सम्पर्क हुने गरेको