राजनीति

मुख्यमन्त्री शाही नक्कली फेसबुकले हैरान

  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नक्कली फेसबुक अकाउन्टले हैरान भएका छन् । त्यसबाट चरित्रहत्याको प्रयास भइरहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । उनका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले प्रेस विज्ञप्ति जारी गरी नक्कली फेसबुक अकाउन्टको भ्रममा नपर्न आग्रह गरेका छन्