प्रधानमन्त्री केपी शर्मा ओलीलाई मनमोहन कार्डियोथारासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार राति हेमो डायलसिस गराइएको छ । उनको दसौं पटक डायलसिस गरिएको हो । डायलसिस सकिएपछि उनी राति नै प्रधानमन्त्री निवास फर्कने जानकारी अस्पताल स्रोतले दिएको छ । प्रधानमन्त्री गत बिहीबार
भारतीय राजपत्रमा काली नदीको मुहान लिम्पियाधुरा क्षेत्र नै रहेको तथ्य फेला परेको छ। सन् १९११ मा जारी आलमोडा गजेटमा