सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई कुनै पनि हालतमा सभामुखमा स्वीकार गर्न नसकिने बताएका छन् । नेकपा अध्यक्षद्वयबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा प्रचण्डले यस्तो अडान राखेका हुन् । सभामुख कसलाई
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ नेकपालाई सभामुख चयन गर्न समस्या भए आफूहरु तयार रहेको बताएका छन् ।