राजनीति

राष्ट्रिय सभा निर्वाचन : नेपाली कांग्रेस जिरो, नेकपा हिरो, राजपाले पनि २ सिट पड्कायो

  बिहीबार भएको राष्ट्रियसभा सदस्यको निर्वाचनबाट १८ जना सांसद चुनिएका छन्। राष्ट्रिय सभाका १८ सिटका लागि बिहीबार निर्वाचन भएकोमा कांग्रेसले ७ सिट गुमाएको हो। १८ सिटमध्ये नेकपाले १६ र राजपाले २ सिटमा बाजी मारेका हुन्। नेकपाले भने राष्ट्रिय सभामा पहिलेको