राजनीति

ओलीसँग बार्गेनिङ गर्दै प्रचण्ड, नेम्वाङ फेल खाए

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रतिनिधिसभाको सभामुख चयन प्रमुख नेताहरूको प्रतिष्ठा र ‘इगो’को विषय बन्न पुगेको छ । सचिवालय बैठकमा सभामुखको विषयमा पटकपटक एजेण्डा बनेर पनि सहमति बन्न सकेको छैन । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली