नेपालीलाई सीमामा अलपत्र छाड्ने भारतीय शैली डब्ल्यूएचओको मापदण्ड विपरीत : शंकर पोखरेल
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना परीक्षण नगराइकन भारतले नेपालीहरुलाई सीमामा अलपत्र छाडेको भन्दै रोष प्रकट गरेका छन् । उनले भारतको यो शैली डब्ल्यूएचओको मापदण्ड विपरीत भएको पनि बताएका छन् । बिहीबार बिहान फेसबुक पेजमा मुख्यमन्त्री पोखरेलले लेखेका