राजनीति

नेकपा स्थायी समिति बैठक मंगलवार बस्ने

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले स्थगित स्थायी समिति बैठक बहुमतको आधारमा अघि बढाउने निर्णय गरेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्य व्यस्तता र अनुपस्थितिका कारण अनिश्चितकालीन स्थगित हुँदै आएको स्थायी समिति बैठकले मंगलवारदेखि निरन्तरता पाउने